Objectives
- सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने।
- भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने।
- जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्याउने।
- भू―राजस्व परिचालन गर्न सहयोग पुर्याउने।
- आधुनिक, विश्वसनीय र गुणस्तरयुक्त र वस्तुपरक भू―सूचना प्रणालीको विकास गर्ने।
Chief of Office
Shankar Parsad Dahal
Kharidar
Bishnu Prasad Dahal
Kharidar
Lalan Kumar Chaudhary
Kharidar
Sandip Neupane
Computer Operator
Manoj Chimariya
Computer Operator
Sita Mainali
Office Helper
Salina Dhungel
Office Helper
Arjun Angdanbe
Office Helper
Kalpana Gurung

