मुख्य कार्यहरू
मालपोत कार्यालयका मुख्य कार्यहरु :
१. लिखत रजिष्ट्रेशन पास गर्ने ।
२. नामसारी गर्ने ।
३. दाखिल खारेज गर्ने ।
४. घर जग्गा रोक्का तथा फुकुवा गर्ने ।
५. जग्गा र जग्गा धनिको विवरण शंसोधन गर्ने ।
६. फोटो टाँस तथा नागरिकता नम्वर कायम गर्ने ।
७. जग्गा धनिको तिन पुस्ते कायम गर्ने ।
८. घर कायम गर्ने ।
९. जग्गा धनि र मोही विच जग्गा बाँडफाट गर्ने ।
१०. हदवन्दी छानविन गर्ने ।
११. जग्गा धनि पुर्जा तथा श्रेस्ता र पारित लिखत एवं मिसिलको प्रतिलिपी दिने ।
१२. जग्गा प्रशासन सम्वन्धि विविध कार्य गर्ने ।
कार्यालय प्रमुख

बृहस्पती गाैतम
कम्प्यूटर अपरेटर

निराजन गर्तौला
कम्प्यूटर अपरेटर

मनोज चिमरिया
कार्यालय सहयोगी

सलिना ढुङ्गेल
कार्यालय सहयोगी

अर्जुन आङदेम्बे
कार्यालय सहयोगी

कलपना गुरुङ्ग
कार्यालय सहयोगी

अम्बीका आर्चाय
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्